न्यानो
Romanized: nyaano, nyano
ठिक्कको तातो भएर जाडामा शरीरले अनुभव गर्ने आनन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठिक्कको तातो भएर जाडामा शरीरले अनुभव गर्ने आनन्द।
२.
जाडाको बेलामा गरम बनाउने (स्थल, कोठा आदि); आरामदायी।