कानो
Romanized: kaano, kano
एउटा आँखो नदेख्ने; एकआँखे; कानू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत काण]
1
एउटा आँखो नदेख्ने; एकआँखे; कानू।