चकानो
Romanized: chakaano, chakano, cakaano, cakano
चक्काचक्का पारेर काटिएका टुक्रा; चानो; चाना; चकानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चक्का+नो]
1
चक्काचक्का पारेर काटिएका टुक्रा; चानो; चाना; चकानु।