भकानो
Romanized: bhakaano, bhakano
दुःख वा शोकका वेगले छातीमा परेको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भग्न]
१.
दुःख वा शोकका वेगले छातीमा परेको गाँठो।
२.
माटो आदिको ठुलो डल्लो वा चपरी।