न्यायपालिका
Romanized: nyaayapaalikaa, nyaayapaalika, nyaayapalikaa, nyayapaalikaa
सरकारका तीन अङ्गमध्ये देशको कानुनलाई कार्यान्वित गर्ने तथा त्यसकै आधारमा जनताका हक र हितको सुरक्षाका साथै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारका तीन अङ्गमध्ये देशको कानुनलाई कार्यान्वित गर्ने तथा त्यसकै आधारमा जनताका हक र हितको सुरक्षाका साथै न्याय दिने दिलाउने संवैधानिक अङ्ग।