न्यायमर्मज्ञ

Romanized: nyaayamarmajnya, nyaayamarmajny, nyayamarmajnya, nyayamarmajny

न्यायको मर्म बुझ्ने, बुझाउने; न्यायको भित्री कुरो वा रहस्य खोल्न सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
न्यायको मर्म बुझ्ने, बुझाउने; न्यायको भित्री कुरो वा रहस्य खोल्न सक्ने।

सम्बन्धित शब्दहरू