मर्मज्ञ
Romanized: marmajnya, marmajny, marmajn, marmajna
मर्म जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मर्म जान्ने।
२.
रहस्यको सुइँको पाएको।
३.
वास्तविक तत्त्वसँग परिचित; तत्त्वज्ञ।