न्यायोचित
Romanized: nyaayochita, nyaayochit, nyayochita, nyayochit
न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको।