पँज्याउनु
Romanized: pamjyaaunu, panjyaaunu, panjyaunu, pamjyaunu
धान, कोदो आदिको बिउ उखेलेर वा नल काटेर साना-साना थुप्रा पार्नु; पाँजा बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धान, कोदो आदिको बिउ उखेलेर वा नल काटेर साना-साना थुप्रा पार्नु; पाँजा बनाउनु।
२.
पाँजा बनाउन लगाउनु वा पाँजिने पार्नु।