पँधेरो
Romanized: pandhero, pamdhero
खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय, पनेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय, पनेरो।
२.
धान, सागसब्जी आदिमा लागी तिनलाई बिगार्ने एक प्रकारको दुर्गन्धित किरो।