पधेरो

Romanized: padhero

पातमा लाग्ने, पटपट शब्द निकाल्ने र ठस्स गनाउने एक जातको दुर्गन्धी किरो; पतेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पत्रकीट]

१.
पातमा लाग्ने, पटपट शब्द निकाल्ने र ठस्स गनाउने एक जातको दुर्गन्धी किरो; पतेरो।
२.
कुवा; पँधेरो।

सम्बन्धित शब्दहरू