पँयार
Romanized: pamyaara, pamyaar, panyaara, pamyar
घरको आँगनको एक छेउमा जुठा भाँडा माझ्न बनाइएको ठाउँ; पनघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरको आँगनको एक छेउमा जुठा भाँडा माझ्न बनाइएको ठाउँ; पनघट।