मुँयार

Romanized: mumyaara, mumyaar, munyaara, mumyar

आफ्नो इलाकाको रक्षकका रूपमा मानेर बलि आदिद्वारा पूजा गरिने देवता; भुइयाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूमिपाल]

1
आफ्नो इलाकाको रक्षकका रूपमा मानेर बलि आदिद्वारा पूजा गरिने देवता; भुइयाँ।

सम्बन्धित शब्दहरू