मुँ

Romanized: mun, mum

भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल]

१.
भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज।
२.
शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज।

सम्बन्धित शब्दहरू