पइँणा
Romanized: paimnaa, painnaa, paimn, painna
चाँदीबाट बनेको, खुट्टामा लगाउने चाक्लो पाउजुजस्तै गहना; कल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चाँदीबाट बनेको, खुट्टामा लगाउने चाक्लो पाउजुजस्तै गहना; कल्ली।