हाँणा
Romanized: haamnaa, haamna, hamnaa, haannaa
दुईतिरकै गाला सुन्निएर प्वाक्क पर्ने र थुक निल्नसमेत अप्ठ्यारो हुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुईतिरकै गाला सुन्निएर प्वाक्क पर्ने र थुक निल्नसमेत अप्ठ्यारो हुने रोग।