हाँडी

Romanized: haamdi, haandi, handi, haamdee

मकै, खट्टे, चिउरा आदि भुट्ने कसौंडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हण्डिक]

1
मकै, खट्टे, चिउरा आदि भुट्ने कसौंडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी।

सम्बन्धित शब्दहरू