हाँडीखाउडे

Romanized: haamdikhaaude, haamdikhaude, hamdikhaaude, haandikhaaude

अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे।
२.
(नाम) त्यस्तो मानिसलाई गाली गर्दा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू