हाँडीघोप्टे
Romanized: haamdighopte, haandighopte, handighopte, haamdeeghopte
कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको ।
२.
सबै आफू मात्र खाऊँ भन्ने; भएभरको खान खोज्ने (व्यक्ति)।