पउन
Romanized: paun, pauna
सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास।
२.
सास; श्वास; प्राणवायु।