पउल

Romanized: paul, paula

चाहिएभन्दा धेरै; प्रशस्त; पर्याप्त; मनग्गे; पौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चाहिएभन्दा धेरै; प्रशस्त; पर्याप्त; मनग्गे; पौल।
२.
(नाम) प्रशस्तता; पर्याप्तता; छेलोखेलो; पौलो।

सम्बन्धित शब्दहरू