पकड

Romanized: pakad, pakada

पक्डने क्रिया वा प्रक्रिया; पक्राउ; समाताइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पक्डने क्रिया वा प्रक्रिया; पक्राउ; समाताइ।
२.
हठ; जिद्दी।
३.
सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय; स्वरलहरी।

सम्बन्धित शब्दहरू