पकाइ

Romanized: pakaai, pakai

पाक्ने क्रिया वा प्रक्रिया। [पकाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाक्ने क्रिया वा प्रक्रिया। [पकाउ+आइ]
२.
पकाउने क्रिया-प्रक्रिया।

सम्बन्धित शब्दहरू