पक्क पर्नु
Romanized: pakka parnu, pakkaparnu
नष्ट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
नष्ट हुनु।
२.
मुखमुद्रा खुला हुनु; वाल्ल पर्नु; अवाक् हुनु।