पक्की घर
Romanized: pakki ghar, pakkee ghara, pakkee ghar, pakkii ghar
ना. खरको सट्टा ढुङ्गा, टिन आदिले छाइएको घर; सिमेन्टले जोडेको गारो भएको र छड एवं सिमेन्टले ढलान गरिएको छत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. खरको सट्टा ढुङ्गा, टिन आदिले छाइएको घर; सिमेन्टले जोडेको गारो भएको र छड एवं सिमेन्टले ढलान गरिएको छत भएको घर।