पक्षिणी
Romanized: pakshini, pakshinee, paksinee, paksinii
दुई दिनका बिचको रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई दिनका बिचको रात।
२.
पूर्णिमा।
३.
पोथी चरो; चरी।