पख
Romanized: pakh, pakha
पक्षमा; याममा; ताक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत पक्ष]
१.
पक्षमा; याममा; ताक।
२.
(नाम)
दिनभित्रको कुनै समय बुझाउने र शब्दका पछाडि गाँसिएर त्यसका आसपासमा भन्ने बुझाउने शब्द (बिहानीपख, साँझपख आदि)।
३.
समय; बेला।
४.
पक्ष।