पगेडो

Romanized: pagedo

गोरुको गलाभरि मात्र समेटिएको डोरी; हातले समाउन वा पगो हाल्न सजिलो पार्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. पगेडा]

1
गोरुको गलाभरि मात्र समेटिएको डोरी; हातले समाउन वा पगो हाल्न सजिलो पार्ने डोरी।

सम्बन्धित शब्दहरू