पग्लाहा
Romanized: paglaahaa, paglaaha, paglahaa, paglaah
पागल भएको; हावा खुस्केको; छटाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पागल+आहा/सं. प्रगल्भ]
1
पागल भएको; हावा खुस्केको; छटाएको।