पगाहा

Romanized: pagaahaa, pagaaha, pagahaa, pagaah

निश्चित ठाउँमा वरिपरि घुमेर चर्न हुने गरी गाईबस्तुलाई बाँध्ने लामो डोरी; पगहा; पघा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रग्रह]

1
निश्चित ठाउँमा वरिपरि घुमेर चर्न हुने गरी गाईबस्तुलाई बाँध्ने लामो डोरी; पगहा; पघा।

सम्बन्धित शब्दहरू