बगाहा

Romanized: bagaahaa, bagaaha, bagahaa, bagaah

ठुलो बाढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बग+आहा]

१.
ठुलो बाढी।
२.
बग्ने ठाउँमा परेको वा किनाराको जग्गा।
३.
बगाउने।

सम्बन्धित शब्दहरू