पग्लिँदो

Romanized: paglindo, paglimdo

पग्लिन लागेको; पग्लँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पग्लि+दो]

१.
पग्लिन लागेको; पग्लँदो।
२.
पित्तल, तामा आदिका भाँडामा राखिएको दही, मही आदि ज्यादै अमिलो भएर बिग्रँदो; तमतमिँदो।

सम्बन्धित शब्दहरू