पग्लनु

Romanized: paglanu

बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; द्रवित हुनु, गल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत प्रगलन]

१.
बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; द्रवित हुनु, गल्नु।
२.
केही दयावान् वा दानी बन्नु।

सम्बन्धित शब्दहरू