पङ्खा
Romanized: pangkhaa, pangkha, pangkh, pankhaa
प्वाँख, पत्र, कागज, कपडा, धातु आदिद्वारा निर्मित, हावाको वेग पैदा गर्ने वा बढाउने उपकरण; हम्कने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पड्ङ्ख+आ]
1
प्वाँख, पत्र, कागज, कपडा, धातु आदिद्वारा निर्मित, हावाको वेग पैदा गर्ने वा बढाउने उपकरण; हम्कने साधन।