पङ्खाफूल

Romanized: pangkhaaphula, pangkhaaphul, pangkhaphula, pangkhaafula

घोगाझैँ फल्ने, आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पको टोकाइमा हित गर्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घोगाझैँ फल्ने, आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पको टोकाइमा हित गर्ने एक बुटी।

सम्बन्धित शब्दहरू