पचर्की लउनु

Romanized: pacharki launu, pacharkee launu, pacharkii launu, pacarkee launu

पिठो राम्ररी मिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पिठो राम्ररी मिच्नु।
२.
भर्खर जन्मेको बच्चा पेटबाट निकाल्दा थिचिएको, दबिएको हुनु।

सम्बन्धित शब्दहरू