पच्चर
Romanized: pachchara, pachchar, pacchara, pachcara
ठुलो काठ, आरा आदिले चिर्दै गरेको बेला सजिलाका लागि चिरिएका ठाउँतिर ठोकिने फेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ पस्+चिर्
1
ठुलो काठ, आरा आदिले चिर्दै गरेको बेला सजिलाका लागि चिरिएका ठाउँतिर ठोकिने फेसो।