फच्चर

Romanized: phachchara, phachchar, fachchara, fachchar

फाटो; बेमेल; कचकच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फच्+चर]

१.
फाटो; बेमेल; कचकच।
२.
फट्याइँ।

सम्बन्धित शब्दहरू