फटिच्चर
Romanized: phatichchara, phatichchar, fatichchara, fatichchar
जीर्ण वस्त्र; झुत्रो झाम्रो; कन्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फट+चर]
१.
जीर्ण वस्त्र; झुत्रो झाम्रो; कन्था।
२.
ठग; चोर; फटाहा; फट्टीचर।