पच्चिस
Romanized: pachchisa, pachchis, pachchisha, pachchish
बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबिसपछि लगत्तै आउने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पञ्चविंशति]
१.
बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबिसपछि लगत्तै आउने सङ्ख्या।
२.
चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल।
३.
(विशेषण)
बिस र पाँचका योगको; चौबिसपछिको सङ्ख्यामा पर्ने।