पच्चिसा
Romanized: pachchisaa, pachchisa, pachchis, pachchishaa
सयमा पच्चिस; पच्चिसको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सयमा पच्चिस; पच्चिसको।
२.
राम शाहले बसालेको सोअनुसार अन्नको ब्याज लिने थिति।