पच्छिमा

Romanized: pachchhimaa, pachchhima, pachchhim, pachchimaa

पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य।
२.
पच्छिम दिशातिर रहने; पश्चिमी प्रदेशको।
३.
काठमाडौँदेखि पश्चिमतिरको।
४.
(नाम) नेपाली बाहुनहरूको गढकुमाउँबाट आएको वा आदिथलो डोटी भएको एक शाखा।

सम्बन्धित शब्दहरू