पच्छिम

Romanized: pachchhima, pachchhim, pachchima, pachchim

पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि अस्ताउने दिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्चिम]

1
पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि अस्ताउने दिशा।

सम्बन्धित शब्दहरू