पछाइ
Romanized: pachhaai, pachhai, pachaai, pachai
पछाउने क्रिया वा प्रक्रिया। [√ पाछु (+आइ)] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ पछाउ (+आइ)]
१.
पछाउने क्रिया वा प्रक्रिया। [√ पाछु (+आइ)]
२.
पाछ्ने क्रिया वा प्रक्रिया।