पछाइनु
Romanized: pachhaainu, pachhainu, pachaainu, pachainu
पछि होइनु; पछाडि परिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
पछि होइनु; पछाडि परिनु।
२.
पाछ्न लाइनु।