पछाउनु

Romanized: pachhaaunu, pachhaunu, pachaaunu, pachaunu

पछि हुनु; पछाडि पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत पश्च+आउ+नु]

१.
पछि हुनु; पछाडि पर्नु।
२.
ढिलो हुनु; विलम्ब हुनु।
३.
पछि लाग्नु, पछेटा लाग्नु।
४.
बालीनाली पाक्न पछि हुनु। प्रे.क्रि. [सं. प्रवेश+आउ+नु]
५.
पाछ्न लगाउनु; खोपाउनु; माईको टीका दिन लाउनु।

सम्बन्धित शब्दहरू