पछुतो

Romanized: pachhuto, pachuto

पहिले आफूले गरेका भुलमा मानेको अफसोस; थकथकी; पश्चात्ताप; पछितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्चात्ताप]

1
पहिले आफूले गरेका भुलमा मानेको अफसोस; थकथकी; पश्चात्ताप; पछितो।

सम्बन्धित शब्दहरू