पञ्चबलि
Romanized: panychabali, panchabali, panycabali, pancabali
कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव-देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव-देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि।