पञ्चविध

Romanized: panychavidha, panychavidh, panychawidha, panchavidha

पाँच किसिमको; पाँचढङ्गी; पाँच थरीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पाँच किसिमको; पाँचढङ्गी; पाँच थरीको।

सम्बन्धित शब्दहरू