पञ्चेश्वर
Romanized: panycheshvara, panycheshvar, panycheshwara, panychesvara
कामदेवको एक नाम; अनङ्ग, मदन, मन्चच, कन्दर्प, पुष्पधन्वा, स्यरलाई जनाउने सिङ्गो नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामदेवको एक नाम; अनङ्ग, मदन, मन्चच, कन्दर्प, पुष्पधन्वा, स्यरलाई जनाउने सिङ्गो नाम।
२.
बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्रमा पर्ने महाकालीको तट।
३.
बैतडी जिल्लामा रहेको एक गाउँपालिका।
४.
महाकाली नदीको किनारमा रहेको एक प्रसिद्ध तीर्थस्थल।